‘स्वर्ग मेरो गाउँ’ ट्रेलर सार्वजनीक


सेलिब्रेटी नेपाल काठमाडौँ

माघ १२ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र ‘स्वर्ग मेरो गाउँ’को ट्रेलर रिलीज गरिएको छ । सार्वजनीक ट्रेलरमा चलचित्रका मुख्य कलाकार नरेन खड्का, भावना गुरुङ, शक्शी लम्साल, सुजता थापा, अष्ट मर्हजन,अटाएका छन् ।

चलचित्रलाई रामकृष्ण बजगाईले निर्माण तथा निर्देशन गरेका हुन । विकट गाँउलाई स्वर्ग बनाउन लागी पर्ने युवाहरुको कथामा निर्माण भएको सिनेमा चलचित्रमा गोविन्द राइको कोरियोग्राफी, अष्ट मर्हजनको दन्द्ध र बिकाश चौधरीको संगीत रहेको छ ।