सुष्मा कार्कीले मलेसियामा माहोल गरम बनाईन्


सेलिब्रेटी नेपाल साजन शर्मा मलेसिया
हिन्दु हरुको दोश्रो ठुलो चाड दिपावली लाइ लक्षित गरि मलेसियामा दुइ सांस्कृतिक कार्यक्रम सम्पन भएको छ । दिपावली साँझ २०१५ र दिपावली बिबिध सांस्कृतिक धमाका २०१५ नाम दिएको कार्यक्रम मलेसियाको विभिन्न स्थानमा सम्पन्न भएको छ ।लामो समय देखि मलेसियामा रहँदै आएका कृष्ण पुलामीले संयोजन गरेको कार्यक्रममा नेपाल बाट थुप्रै सेलिब्रेटी हरुको उपस्थिति रहेको थियो ।
Malesia-programe
नेपाल बाट नायिका सुष्मा कार्की , गायक हिमाल सागर ,गायिका सम्झना लामिछाने मगर , कलाकार महादेव त्रिपाठीको सहभागिता रहेको थियो यस्तै सांस्कृतिक कार्यक्रमहरु आगामी दिनमा पनि संचालन गरिने फ्रेन्डसिप ग्रुपका कृष्ण पुलामीले बताएका छन् ।