हट सुरबिनाको “सायद यहि होला माया” सार्बजनिक (भिडियो


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली पप गीत सायद यहि होला मायाको भिडियो सार्बजनिक गरिएको छ देब कोमी र एन्जिला राइको आवाजमा रहेको गीतमा हट मोडल तथा नायिका सुरबिना कार्की र सन्तोष सेढाईको अभिनय रहेको छ । उजन कुमार भट्टराईले छायांकन गरेको भिडियो लाइ जितेन्द्र राजोपाध्यायले सम्पादन तथा निर्देशन गरेका हुन् ।भिडियो लाइ भट्ट एण्ड सन्सले निर्माण गरेको हो ।