सुनिल र राजकुमारको ‘बाजेले भन्थे सार्बजनिक’


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक सुनिल गिरीले गाएको ‘बाजेले भन्थे’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ । यो गीतको भिडियो राजकुमार महर्जनले निर्माण गरेका हुन । ‘यो मन….’ नामक एल्वममा समावेश रहेको गीतलाई अनिल के. मानन्धरले छायांकन तथा निर्देशन गरेका हुन । गीतमा निराजन प्रधान र मनिषा श्रेष्ठलाई फिचरिङ गरिएको छ । गायक सुनिल गिरीको जन्मदिनको अवसर पारेर भिडियो सार्वजनिक गरिएको हो । भिडियोलाइ पोखरा र धम्पुसका रमणीय दृश्यहरु लाइ कैद गरिएको छ।