सुनिलको दिलैमा एलिसा (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

विजय शंकरको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ अमेरिकाको ओहिओमा बसोबास गर्दै आएका गायक शंकरले डान्सिङ नम्बरको गीत सार्बजनिक गरेका हुन् । जुन गीतमा स्वयम शंकरकै शब्द तथा एनके ब्रदरको संगीत रहेको छ ।

‘दिलैमा’ बोलको गीतको भिडियोमा मोडल सुनिल क्षेत्री र एलिशा शर्मा फिचर छन् । भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् भने विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।