Celebrity-Nepal-You-Tube-Channel

जुनुको मरिलानु के छ र ? भिडियो सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ

गायिका जुनु गौतमको आवाजमा रहेको मरिलानु के छ र ? बोलको गितको भिडियो सार्वजनिक गरिएको छ । अनिश श्रेष्ठको सङ्गीत र यशु थापाको शब्द, ‘छोड अब सबै कुरा गर पिरती को कुरा मरि लानु के नै छ र रिस राग बन्द गर‘ बोलको गीतको भिडियोको निर्देशन अनिष श्रेष्ठले गरेका हुन भने सुरेन्द्र श्रेष्ठको छायांकनमा रामेश्वर जिरेलले सम्पादन गरेका हुन । भिडियोमा स्वयं गायिका र मोडल सुदिपको अभिनय देख्न सकिन्छ ।

somersby Banner