गायक धितालले संजीवनी संग गएको युगल गीत भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

गीति एल्बम ’जय मायाप्रेम’को सफलता पछि गायक धितालको नयाँ भिडियो सार्बजनिक गरिएको छ अंगालोमा बाधी´ बोलको गीतमा गायक धितालसंगै भारतीय चर्चित गायिका संजीवनीको मोहनी आवाज पनि सुन्न सकिन्छ भने उनको यो पहिलो गीत हो जहाँ उनले एक अन्य भाशीत अनि चर्चित गायिका संजिवनी संग आफ्नो सुमधुर आवाज दिएका । सार्वजनिक यस गीतमा निरपेश उप्रेतीको शब्द रचना शिखर आर सन्तोषको संगीत रहेको छ ।

स्कट्ल्यान्डको सुन्दर अनि आकर्षण स्थलहरुमा छायांकन गरिएको यस गीतको म्युजिक भिडियोमा मोडल अभिषेक थापा र लिशा सुनारको अभिनय रहेको छ । मोहन कार्कीको कोरियोग्राफी अनि फौस्तास तलक्काको छायांकन रहेको यस गीतको भिडियोलाई दिपेश रेग्मीले निर्देशन तथा सम्पादन गरेका हुन् ।