अमेरिका पुगे पनि नेपाली संगीत लाइ भुल्न सकिन गायक संगीतकार अभय (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली लोक संगीतमा राम्रै चर्चा कमाउन सफल गायक अभय ढुंगेल बिगत ९ बर्ष देखि अमेरिकामा बस्दै आइ रहेका छन् । अमेरिकामा बसे पनि नेपाली संगीत लाइ भुल्न नसकेको बताउने ढुंगेल उता हुने विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुने गर्दछन । उनि यतिबेला नेपाल आएका छन् नेपाल आएको समयमा सेलिब्रेटी नेपाललले उनि संग सांगीतिक क्षेत्र र उनको बारेमा कुराकानी गरेको छ । उनको संगीतमा रहेको मन पर्ने एउटा साली छ बोलको गीत लाइ दर्शक श्रोता हरुले अहिले पनि भुलेका छैनन् ।