सबैको मन जलाउने सिजमको गीत (भिडियो)


(सेलिब्रेटी नेपाल) काठमाडौँ
गायक सिजम सिन्जालीको दोस्रो एल्बम ‘जिबन्त २’ मा समाबेश म जल्छु तिमि बिना गीतको भिडियो सार्बजनिक भएको छ। पहिलो एल्बमको औषत सफलता पछी गायक सिजमको दोस्रो एल्बम आयको हो। प्रसन्न पौडेलले निर्देशन गरेको भिडियोमा केकी अधिकारीलाई फिचर गराइएको छ। दुइ जना केटा मोडल अनिश मगर र आकाशको अभिनय रहेको छ। बिदुर पाण्डेले खिचेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन्। keki-adhikari एक जना घरमा काम गर्ने केटाले आफ्नै घरकी मालिक्नी लाई एक तर्फी माया गरि रहेको कुरा भिडियोमा देखाउन खोजिएको छ।