भोलि हुने भनियको मिस नेवा सर्यो



सेलीब्रेटी नेपाल पौष २९ गते-नेप्लिज फेसन होमको आयोजनामा हुन लागको मिस नेवा २०१३ पछि सरेको छ । माघ १ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भनियको प्रतिस्पर्ध माघ ६ गतेका लागि सरेको छ ।नेकपा माओबादीको जारी महाधिबेसन ले गर्दा हल माओबादीले लियका कारण प्रतियोगिता सर्नु परेको हो ।प्रतियोगितामा २४ नेवार युवती सहभागी छन्। प्रतियोगितामा शिर्ष उपाधि सहित ११ विभिन्न उपाधि प्रदान गरिने छ । मिस नेवा को ट्यालेन्ट शो गत शनिबार राजधानीमा आयोजना गरियको थियो।