सरापले सरापेर झन्डै बिमली बेहोश (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

तीज गीत नाममा धेरै विकृति हरु देखिएका छन् यस्तै भिडमा अहिलेका चर्चित गायक तेजश रेग्मीले मौलिक र बास्तबिक तीजको कोशेली ससुरालाई चिट्ठी भर्खर मात्र सार्बजनिक गरिएको छ। यो बर्ष धेरै तीज गीत भित्रि सकेका छन तर गायक तेजश रेग्मीले अलि फरक किसिमको गीत गाएका छन। तेजश रेग्मीले लय शृजना गरेको सो गीतमा सतिश अधिकारीले निकै उत्कृस्ट शब्द शृजना गरेका छन भने बहुचर्चित गायक पुर्षोतम न्यौपानेको आवाज समेत सुन्न सकिन्छ।

न्यौपानेको यो सालको यो पहिलो गीत हो। यस गीतमा तेजश रेग्मी,पुर्षोतम न्यौपाने, मन्जु बि.क तथा गणेश पौडेलको आवाज रहेको छ। गीतमा यादब देवकोटा(सारपे),बिमली सुशिला,सुरवीर पण्डित, सतिश अधिकारि लगाएतको अभिनय देख्न सकिन्छ। ससुरालाई चिट्ठी गीतमा यादव देबकोटा सरापले बिम्लिलाई सराप्नु सम्म सरापेका छन। भिडियोलाई सरोज रोशन भट्टराईले निर्देशन गरेका हुन्।