सन्तोष लोकप्रिय सेलिब्रेटी तर चर्चामा कम


सेलिब्रेटी नेपाल काठमाडौँ
एक जुगमा एक दिन एक पटक आउंछ भने जस्तै कुनै एक व्यक्तिमा धेरै विधाको प्रतिभा हुनु र सफल हुनु भनेको दुर्लभ नै हो यस्तै क्रममा एक व्यक्ति छन् सन्तोष खड्गी । उनि गायक,संगीतकार,गीतकार,कलाकार,मोडल,सबै विधामा सक्रिय छन् र आफ्नो छुट्टै पहिचान पनि बनाउन सफल भएका छन्।
Santosh-khadgi
उनको बेबी आइ लभ यु बोलको गीत सुपर हिट गीत हो यो गीतको भिडियोले थुप्रै दर्शकको मन जितेको छ । उनको अर्को गीत आँखामा आयरले पनि दर्शक तथा श्रोताको मन जित्न सफल भएको छ।
Santosh-khadgi-singer
नेपाली गीत संगीतको बजार घटे पनि राम्रो गीतले दर्शकको मन जित्न सक्छ उनि भन्छन आफु काममा मात्र लाग्ने र मिडिया बाजीमा त्यति नलाग्ने भएकोले आफ्नो खासै चर्चा नहुने कुरा उनि सुनाउछन्।