साहित्यकार भिस्म पुरस्कृत


सेलीब्रेटी नेपाल माघ ११ गते-निबन्धकार भिस्म उप्रेतीलाई २०६९ सालको शंकर लामिछाने युवा निबन्धपुरस्कार प्रधान गरियको छ । २५ हजार नगद राशिको उक्त पुरस्कार बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा साहित्यकार तारानाथ शर्माले प्रदान गर्नु भयको हो । शंकर लामिछाने निबन्ध समाज द्वाराआयोजित कार्यक्रममा निबन्धकार उप्रेतीले पुरस्कार पायर आफुमा थप उर्जा थपियको बताय ।