प्रेमिका को पोस्टर सार्बजनिक



सेलेब्रिटी नेपाल कार्तिक १६- चलचित्र ‘प्रेमिका’को पोस्टर सार्वजनिक गरेको छ ।सार्वजनिक पोस्टरमा झरना थापा र सुमन सिंहलाई फोकस गरिएको छ ।रामजी लामिछाने ले निर्देशन गरेको चलचित्र प्रेमिका रोमान्टिक प्रेमकथा मा सुमन सिंह र झरना थापाको रोमान्टिक जोडी हेर्न पाईनेछ । शुभ शान्ति फिल्म्स को ब्यानर मा सहायक निर्माता का रुपमा अभिनाश, रोनिल, सारिका रहेका छन् दिनेश सुनाम ले संगीत,गीत रचना प्रमोद ढुंगाना, स्क्रिप्ट सुसिल पोख्रेल को, छायांकन दुर्गा पौडेलको, ब्याक राउण्ड म्युजिक अलिश कार्की, दोन्द रोशन श्रेष्ठ कोरियो ग्राफी पनि निर्देशक रामजी ले नै गरेका छन् भने चलचित्र लाई बनिश शाह ले सम्पादन गरेका हुन् निर्देशक रामजी लामिछानेले चलचित्र सम्भबत माघ महिना रिलिज हुने कुरा सेलेब्रिटी नेपाल लाई जानकारी गराय।