Celebrity-Nepal-You-Tube-Channel

प्रेम दिवसको अबसरमा जुनुको साथी सार्बजनिक(भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ
प्रेम दिवसको छेको पारेर गायिका जुनु गौतमको स्वरमा रहेको भ्यालेनटाइन स्पेशल गीत ‘साथी’भिडियो सार्बजनिक गरिएको छ । सेलिब्रेटी नेपालको प्रस्तुति रहेको जुनुको साथीमा आफ्नो प्रेमीको प्रशंशा गरिएको छ र भरपुर माया व्यक्त गरिएको छ । त्यसैले भ्यालेनटाइन स्पेशल गीतको रुपमा यहि समयमा सार्बजनिक गरिएको गायिका जुनु बताउछिन । सुमधुर स्वरकी धनि गायिका जुनुको स्वर रहेको गीत साथीमा शब्द तथा संगीत पुष्पन प्रधानको रहेको छ । सुरेश काफ्लेले ड्रोन शट उत्कृस्ट खिचेका छन् । जे.डी.क्रियसनको निर्माणमा बनेको भिडियोलाइ सुरेश काफ्ले र ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् भने बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् । मिलन दाहाल र निशा घिमिरेलाइ फिचर गरिएको भिडियो उत्कृस्ट बनेको छ।

somersby Banner