प्रमोद खरेलको कुन सागरको कुरा गरौँ भिडियो छायांकन फोटो फिचर


Rishta-basnet-model
सेलिब्रेटी नेपाल काठमाडौँ
गायक प्रमोद खरेलको आवाज तथा धुर्बकृष्ण ताम्राकारको शब्द र बिक्रम सुवालको संगीत रहेको ‘कुन सागरको कुरा गरौँ ‘ बोलको गीतको भिडियो छायांकन सम्पन्न भएको छ पछिल्लो समय म्युजिक भिडियो निर्माणमा सक्रिय सेलिब्रेटी नेपाल प्रोडक्सनले निर्माण गरेको भिडियो लाइ कृष्ण पौडेलले निर्देशन गरेका छन् भने बिरेन्द्र भट्टले खिचेका हुन् ।
Milan-Dahal-Rista-basnet
काभ्रे जिल्लाको रमणीय स्थान पनौती, खोपासी र धुलिखेलमा छायांकन भएको भिडियोमा नायिका रिस्ता बस्नेत, मिलन दाहाल, र बलराम भुर्तेलको अभिनय रहेको छ ।
Raghunath-sapkota
Balram-rista