प्रमोद र अन्जुको नयाँ गीत ‘मायामा सानु’ भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

प्रमोद खरेल र अन्जु पन्तको स्वरमा रहेको गीतको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘मायामा सानु’ बोलको गीतमा अर्जुन पोख्रेलको संगीत र बिमल गौतमको शब्द रचना रहेको छ । दिब्य सुबेदीले छायांकन गरेको भिडियोलाइ लिगेश भट्टराइले निर्देशन तथा सम्पादन गरेका हुन् । भिडियोमा प्रज्वल गिरि र राधा खड्कालाइ फिचर गरिएको छ सुन्दर लोकेसनमा खिचिएको भिडियो उत्कृस्ट बनेको छ ।