पश्चातापले जलाऊला भन्दै मिना…(भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली गीत संगीतको बजार खुम्चिंदै गय पनि नेपाली गीत सांगेतमा लाग्न चाहने र नयाँ नयाँ गीत र भिडियोहरु निर्माण गर्ने क्रम भने घटेको छैन । राजु बिरही र ज्ञानु लामाको स्वरमा रहेको मार्मिक लोक तथा दोहोरि गीतको भिडियो सार्बजनिक गरिएको छ । पश्चातापले जलाऊला बोलको गीतमा मिना लामाको शब्द तथा संगीत रहेको गीतको भिडियोमा मिना लामा,बिकाश बस्नेत र उत्तम महर्जनको अभिनय रहेको छ ।

बिरेन्द्र भाट विपिनको छायांकन र सम्पादन रहेको भिडियोलाइ मिना लामा र बिरेन्द्रले निर्देशन गरेका हुन् । राजकुमार महर्जनले निर्माण गरेको भिडियोमा बिछोडको कथा लाइ प्रस्तुत गर्न खोजिएको छ ।