११ बर्षकि ओजस्वीको स्वरमा रहेको रास्ट्रिय गीतको भिडियो सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ

११ बर्षकि गायिका ओजस्वी झाको स्वरमा रहेको रास्ट्रिय गीतको भिडियो सार्बजनिक गरिएको छ । मित्र केसीको शब्द तथा संगीतमा बनेको गीतमा गायिका झाले मेहनतका साथ गायकी छिन । संजय हमालको संगीत संयोजन रहेको गीतको भिडियोमा पुजा महर्जन,अस्मिता योञ्जन र प्याराडाइज स्कुलका बिद्यार्थी लाइ फिचर गरिएको छ ।

निमा रायको छायांकन र सम्पादन रहेको भिडियोलाइ अनिश लामाले निर्देशन गरेका छन् । राज कुमार महर्जनले निर्माण गरेको भिडियोलाइ व्हाइट पिगन मिडियाको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३