सम्बोधनको नयाँ प्रोमो सार्बजनिक


(सेलिब्रेटि नेपाल) काठमाडौँ
पछिल्लो समय सफल चलचित्र निर्देशकको छबि भनाउन सफल भएका निर्देशक हेमराज बिसीको अर्को चलचित्र ‘सम्बोधन’ले आफ्नो नयाँ प्रोमो सार्बजनिक गरेको छ । ‘होष्टेल’ र ‘जेरी’जस्ता सफल चलचित्र निर्देशन गरिसकेका बिसीको यो चलचित्र माघ १६ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
Sambodhan
चलचित्रमा नम्रता श्रेष्ठ, दयाहाङ राई, विनय भट्ट, प्रशान्त ताम्राकार लगायतका कलाकारको अभिनय रहेको पाइन्छ । चलचित्रमा सरोज न्यौपानेको निर्माण रहेको छ ।