नव गायक अशिमको देखावटी माया भिडियो


Ashim-kcसेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली संगीत बजार शुन्यको अबस्थामा पुगे पनि नव गायक गायिकाको आगमन भने बढेको नै छ । यसै क्रममा नव गायक अशिम केसी को संगीत बजारमा आगमन भएको छ ‘नबिझाउने फुल’नामक एल्बमका साथ गायक अशिम नेपाली संगीत क्षेत्रमा शिखर चुम्ने उदेश्यका साथ आएका हुन् ।
उनको नयाँ भिडियो देखावटी माया सार्वजनिक भएको छ । ‘नबिझाउने फुल’ एल्बम मा रहेको उक्त भिडियो मा स्वर , शब्द, संगीत असिम स्वयम् कै  रहेको छ । भिडियो लाइ  रिजन थापा ले निर्देशन गरेका छन् । भिडियोमा अभिनय आशिस थापा,जस्मिन वाइबा र चेतन थापा को रहेको छ ।