नेपाली ठिटोज संग प्रियंकाको ठुम्का (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

नायिका प्रियंका कार्की चलचित्रमा मात्र नभई म्युजिक भिडियोमा समेत ब्यस्त बन्दै गइ रहेकी छिन । उनि अभिनित भिडियो फास्ट फास्ट सार्बजनिक गरिएको छ । प्रियंकाले नेपाली ठिटोज ग्रुप र सुनिल क्षेत्रि संग कम्मर मर्काएकी छिन । शंकर थापा र सुमी चामलिंगको स्वरमा रहेको गीतमा डी.पी.खनालको शब्द तथा गायक शंकर थापाको संगीत रहेको छ ।

अनिल के.मानन्धरले छायांकन गरेको भिडियोलाइ बिकाश ज्ञवालीले सम्पादन गरेका हुन्। डान्सिङ्ग नमबरको गीतको भिडियोलाइ सुनिल क्षेत्रिले निर्देशन गरेका हुन् ।