नवल र रेजिनाको सम्बन्ध फरक भएपछि….(भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ

अभिनेता नवल खड्का र अभिनेत्री रेजिना उप्रेतीको अभिनय रहेको म्युजिक भिडियो सार्बजनिक गरिएको छ । गायिका आशा लामाको स्वरमा रहेको फरक भएछ बोलको गीतको भिडियोमा नवल र रेजिनाको जोडी जमेको छ। मिलन उदासको शब्द र चन्द्र प्रसाद शिवाकोटीको संगीत रहेको भिडियोलाइ रबिन्द्र बरालले छायांकन र निर्देशन गरेका हुन् भने अनुप पौडेलले सम्पादन गरेका हुन् । कुनै बेला नेपाली चलचित्रमा ब्यस्त कलाकार नवल र रेजिना आजकल चलचित्रमा देखिन छाडेका छन् ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३