स्ट्रगल नै सफलताको मुख्य कडी अभिनेता नरेन (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र हमेशा बाट नेपाली रजत पटमा प्रवेश गरेका अभिनेता नरेन खड्काको मुख्य भूमिका रहेको चलचित्र मन्दिरा असार २३ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको छ । हमेशा,ठमेल डट कम र परदेशी नरेनको प्रदर्शनमा आइ सकेका चलचित्र हुन् ।
स्ट्रगल नै सफलताको मुख्य कडी हो उनि भन्छन । उनको चलचित्र मन्दिरा र अन्य उनको बारेमा सेलिब्रेटी नेपालका सम्पादक रघुनाथ सापकोटाले गरेको कुराकानी पुरा भिडियोमा हेर्नुस