नारायणको चिसो चिसो मौसममा मन उडे पछि….(भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक नारायण धितालको आवाजमा रहेको नयाँ गीत चिसो चिसोको भिडियो सार्बजनिक गरिएको छ । अर्जुन रत्न भिकारिको शब्द रचना रहेको गीतमा संगीत चेतन सापकोटाको रहेको छ । ‘जय माया प्रेम’ नामक एल्बम्ममा समाबेश उक्त गीतको भिडियोलाइ तेन्जु योञ्जनले निर्देशन गरेका हुन् भने सुदिप बरालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ । वि स्टार नेपालले सार्बजनिक गरेको भिडियोमा विल्सन र सोनी लाइ फिचर गराईएको छ मुस्तांगको रमणीय द्र्स्यहरुमा छायांकन गरिएको भिडियो उत्कृस्ट बनेको छ ।