नाइँ मलाइ थाहा छैन गायक संजिवको त्यो सपना सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

नाइँमलाइ थाहा छैन मार्फत चर्चामाआएकागायक संजिव पराजुलीको स्वरमा दोस्रो एकल एल्बम’त्यो सपना’ सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजनागर्दै वरिष्ठ गीतकार, साहित्यकार तथाकवीदिनेश अधिकारीको प्रमुख आतिथ्यतामा एल्बम बिमोचन गरिएको थियो ।

एल्बमबिमोचन समारोहमा चलचित्रपत्रकार संघका संस्थापकअध्यक्षभारत शाक्य , गायिका टिका प्रसाईं , गीतकार होमनाथ न्यौपाने तथा उनको मातापिता , संगीतकार दिपक भट्टराई तथा उनको मातापिता र गायक संजिव पराजुलीतथाउनको मातापिताले संयुक्त रुपमाएल्बमबिमोचन गरेकाथिए । गायक संजीव पराजुलीले त्यो सपना र मेरो मायालु एकलतथा पहिलो भेटैमागीतलाई गायिका टिका प्रसाईंसंग लाइभ गाएकाथिए । उपस्थित सम्पूर्णले संजिवको गायकीको प्रसंसा गरेका थिए ।