‘माई बेस्ट फ्रेन्ड’ को २१ औँ शृंखला सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
साकेवा मुभिजले निर्माण गरेको वेब सिरिज ‘माई बेस्ट फ्रेन्ड’ को २१ औँ शृंखला सार्बजनिक गरिएको छ २१ औं शृंखला सम्म आइ पुग्दा दर्शकको राम्रो साथ र प्रतिक्रिया पाई रहेको छ युवा हरुको कथालाई प्राथमिकता दिइएको सिरिज ‘माई बेस्ट फ्रेन्ड’ प्रत्येक साता यु ट्युब मार्फत सार्बजनिक भई रहेको छ । ज्योतीराज राई प्रस्तुतकर्ता र रमु श्रेष्ठ राई निर्माता रहेको वेभ सिरिज ‘माई बेस्ट फ्रेन्ड’ मा युवाहरुको वास्तविक कथालाइ उठाउन खोजिएको छ ।

साकेवा मुभिजको अफिसियल युटुब च्यानलमा निरन्तर अपलोड भई रहेको यो सिरिजमा पटकथा संवाद प्रयास घिमिरे र भुवन सिंह राई कथा निर्देशन किरण राईको रहेको छ,संगीत अनिस श्रेष्ठ छ भने भुवन सिंह राई ,रोस्मिता श्रेष्ठ , प्रयास घिमिरे ,सलिना गुरुङ ,सुरेस राई मेघा लिम्बु ,सिला राई ,युनिसा अधिकारी ,स्मृति पोख्रेल ,अन्जान राई , विवेक बिष्ट ,सारदा राई , सागर थापा मगर , सन्जय श्रेष्ठ ,नवीन बास्कोटा निर्मल खड्का शेखर राई,अन्जान राई,बिबेक विष्ट,निर्मल खड्का, लगायत कलाकारहरुले अभिनय गरेका छन् ।