दोस्रो म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक



सेलीब्रेटी नेपाल फागुन ७ गते-दोस्रो म्यूजिक खबर म्यूजिक अवार्ड २०६९ को नोमिनेसन सार्बजनीक भएको छ। राजधानीमा आईतबार आयोजित एक कार्यक्रममा आयोजकले उत्कृस्ट पाँच सहित नोमिनेसन सार्बजनिक गरेको हो। स्तरीय गीत संगीतको धार ,नेपाली गीत संगीतको आधार भन्ने मुल नारका साथ आयोजन गर्न लागीएको अवार्ड म्युजिक खबर डट कमले आयोजना गर्न लागेको हो। सबै संगीतकर्मी जुटुन्, कोही नछुटुन् भन्ने सिद्धान्त अबलम्बनका साथ आयोजना गर्न लागीएको यस अवार्डमा विभिन्न २८ बिधा रहेका छन् । अवार्डमा लागि २०१२ मा बजारमा आएका लोकदोहोरी ,चलचित्र, आधुनीक ,पप, राष्ट्रीय तथा गजल लगायत गीत संगीतले सहभागीता जनाएका छन् आगामी चैतमा २५ गते राष्ट्रीय नाचघरमा एक कार्यक्रमको आयोजना सहित अवार्ड बितरण गरिने कार्यक्रमका निर्देशक शान्ती प्रियले बताए। स्तरीय एवं मौलिक संगीतको धार नेपाली गीत संगीतको आधार भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै गरिन लागिएको म्यूजिक खबर म्यूजिक अवार्डमा सहभागी भएका गीतसंगीतमध्ये उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गर्दै गीतसंगीतको क्षेत्रमा निरन्तर अघि बढ्ने अवार्ड आयोजक संस्था म्यूजिक खबरले जनाएको छ ।
उत्कृष्ट पाँचमा परेका गीतसंगीतको मनोनयन निम्न बमोजिम रहेको छ ।
१.सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत
तिम्रो पनि रगत चूडामणि देवकोटा
वीरताको नाशो रञ्जना राई
शिरमा हिमाल राजकुमार मोक्तान
झुक्या छैन कहिल्यै देश तारानाथ गौतम
मागेको छ माटोले के.एल.पीडित
२.सर्वोत्कृष्ट पप गायन
चन्दा घिसिङ झुम्का गि¥यो रे
माण्डवी त्रिपाठी बारुले कम्मर
दीपा पन्त मलाई पनि कालो गाजल
शोभित बस्याल दिनदशा
विकास पाण्डे मलाई मायाले मा¥यो
३.सार्वोत्कृष्ट लोक दोहोरी गायक
विमल डाँगी तिमीसितै जुध्यो नजर
विरही कार्की नरोऊ तिमी त
मेक्सम खाती मलाई माया गर प्रियसी
रामजी खाँड हाम्रो माया झन् झन्
झलक संगीतम् नानी आँखामा
४.सर्वोत्कृष्ट लोकदोहोरी गायिका
मुना थापामगर प्रितिको फूल
टीका पुन नरोउ तिमी
पूर्णकला विसी हाम्रो माया झन् झन्
विष्णु माझी किन यस्तो हुन्छ
रिता बुढाथोकी नानी आँखामा
५.सर्वोत्कृष्ट लोकदोहोरी भाका
एकनारायण भण्डारी प्रितिको फूल
शिव हमाल कसलाई सोध्ने होला
राजन ठकुरी हातमा लाग्यो शून्य
शिव सुवेदी किन यस्तो हुन्छ
वसन्त थापा आज माया म सँग
६.सर्वोत्कृष्ट लोकदोहोरी शब्द
एकनारायण भण्डारी प्रितिको फूल
धनकुमारी थापा सरु ऋण लागेनी
शिव हमाल कसलाई सोध्ने होला
गणेश चौलागाईं कान्छु तिमीलाई
शिव सुवेदी किन यस्तो हुन्छ
७.सर्वोत्कृष्ट लोक दोहोरी
हाम्रो माया झन् झन् अम्बिका म्यूजिक
किन यस्तो हुन्छ पुष्पाञ्जली म्यूजिक
प्रितिको फूल सितारा म्यूजिक
आज माया म सँग उज्यालो म्यूजिक
धरधर आँसु सुनखानी म्यूजिक
८.सर्वोत्कृष्ट लोकदोहोरी नवप्रतिभा
प्रेम सापकोटा पापी नभने
रत्ना बराइली तिमीसँगै जुध्यो नजर
बालकुमार श्रेष्ठ धरधर आँसु
रोशन बस्नेत कान्छु तिमीलाई
विमला मगर कहाँ छौ मायालु
९.सर्वोत्कृष्ट लोकदोहोरी म्यूजिक भिडियो निर्देशक
प्रकाश भट्ट हाम्रो माया झन् झन्
कपिल लामा किन यस्तो हुन्छ
कुमार केसी आज माया म सँग
शिव विक मनको तिर्खा मेट्न
शिवन पोखरेल मायाको नाम जपियो
१०.सर्वोत्कृष्ट लोकदोहोरी म्यूजिक भिडियो मोडल (पुरुष)
बाबुराम बोहरा मलाई माया गर प्रियसी
बल बहादुरी डिसी हाम्रो माया झन् झन्
शंकर बिसी साइलाले त्यसै गाउँदैन
जय बुढाथोकी मनको तिर्खा मेट्न
महेन्द्र गौतम किन यस्तो हुन्छ
११.सर्वोत्कृष्ट लोकदोहोरी म्यूजिक भिडियो मोडल (महिला
अञ्जु निरौला आज माया म सँग
सोनिया केसी हाम्रो माया झन् झन्
सम्झना बुढाथोकी साइलाले त्यसै गाउँदैन
सुषमा कार्की मनको तिर्खा मेट्न
रञ्जिता गुरुड किन यस्तो हुन्छ
१२.सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायक
शिव परियार बाटो मोडेर गयौ (विन्दास)
राजेशपायल राई सरसर (मायाज बार)
सनुप पौडल नयाँ नौलो (मालतीको भट्टी)
दिपक लिम्बु मलाई माया गरन (फूल)
स्वरुपराज आचार्य फूलले घेर्छु (सम्झिराख है)
१३.सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायिका
दुर्गा खरेल रिमझिम रिमझिम (विन्दास)
दुर्गा परियार कुन दिनमा (मायाज बार)
अन्जु पन्त आँधिखोला उर्लिएर (सम्झिराख है)
प्रविशा अधिकारी पलपलमा (फूल)
सुमन गुरुड नयाँ नौलो (मालतीको भट्टी)
१४.सर्वोत्कृष्ट चलचित्र गीतकार
नरेश भट्टराई बाँध न बाँध (धुवाँ यो नशा)
सुरेश अधिकारी कुन दिनमा (मायाज बार)
दयाराम पाण्डे तिमीसँग रिसाए(मेरो जीवनसाथी)
अमृत रेग्मी बाटो मोडेर गयौ (विन्दास)
शिव रेग्मी ए फूल (फूल)
१५.सर्वोत्कृष्ट चलचित्र संगीतकार
सुरेश अधिकारी मायाज बार
दीपक शर्मा सम्झिराख है
अर्जुन पोखरेल विन्दास
कालिप्रसाद बास्कोटा मालतीको भट्टी
रेखा पौडेल फूल
१६.सर्वोत्कृष्ट नवप्रतिभा सुगम संगीत
निरा राई उसैको बन्छु म
राजन तिमिल्सिना तिम्रो माया बिना
अमिर शेख डाँडा पारी
सुरज श्रेष्ठ एउटा कुरा
काव्य आचार्य चरिले गुँड छाडेर गयो
१७.सर्वोत्कृष्ट युगल गायन
विपी वाग्ले र रजिना रिमाल मेरो जीवनसाथी
भूमिराज राई र मिलन अमात्य यो जुनीमा
उदय सोताड र मनिला सोताड आउन कान्छि
अञ्जना गुरुड र नवराज थापा प्रितिको मूल फुट्यो
अञ्जु पन्त र योगेन गुरुङ यहाँ सँगसँगै आयौं
१८.सर्वोत्कृष्ट ध्वनि मिश्रण
किशोर थापा झरिमा रुझ्दा
श्यामश्वेत रसाइली तिमीलाई सन्चो छैन
दिपेश प्रधान कसैसँग मनको गाँठो
कुमार राना मेरो श्वास हौ तिमी
राजकुमार बगर मनको घाउ
१९.सर्वात्कृष्ट संगीत संयोजक
झरिमा रुझ्दा सचिन सिंह
तिम्रो आँखामा अमूल कार्की ढली
फणीन्द्र राई कसैसँग मनको गाँठो
विनोद बाजुराली मेरो श्वास हौ तिमी
आशिष अबिरल मनको घाउ निको पार्ने
२०.सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष (सुगम संगीत)
सुमन सिंह झरीमा रुझ्दा
शंकर बानियाँ मेरो श्वास हौ तिमी
नवीन घायल बर्षौं पहिले
दिवश उप्रेती तिम्रो आँखामा
प्रेमसागर पौडेल तिमीसित नजर जुधाइ
२१.सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला (सुगम संगीत)
रिमा विश्वकर्मा सँगै जीउने
सिल्पा पोख्रेल तिमी जहाँ भए पनि
अनु शाह मेरो श्वास हौ तिमी
प्रियंका कार्की हेर हेर
सविना कार्की तिमीसित नजर
२२.सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक (सुगम संगीत)
प्रदीप निरौला झरीमा रुझ्दा
एस. रेग्मी तिमी जहाँ भए पनि
सुदिप बराल मेरो श्वास हौ तिमी
प्रदीप कसपाल हेर हेर
आलोक नेम्वाड तिम्रो आँखामा
२३.सर्वोत्कृष्ट शब्द रचना (सुगम संगीत)
राजुबाबु श्रेष्ठ सँगै जीउने बाचा
योगेन्द्रमणि दाहाल आज भने भोलि भने
भावेश भुमरी तिमी छैनौ र
कस्तुप पन्त धोका दिने तिमी
विपिन किरण रमाउँदै दिलमा
२४.सर्वोत्कृष्ट संगीत (सुगम संगीत)
सुनिल मास्के झरिमा रुझ्दा
राजु सिंह तिम्रो आँखामा
सुरेश अधिकारी कसैसँग मनको गाँठो
रमेशराज भट्टराई मेरो श्वास हौ तिमी
राजकुमार बगर मनको घाउ निको पार्ने
२५.सर्वोत्कृष्ट गायिका (सुगम संगीत)
मनिला सोताङ सँगै जीउने बाचा गरी
रेणु विष्ट तिमी जहाँ भए पनि
रिमा गुरुङ होडा तिमी छैनौ र
मिलन अमात्य कसैसँग मनको गाँठो
अन्जु पन्त नपत्याए चिरी हेर
२६.सर्वोत्कृष्ट गायक (सुगम संगीत)
स्वरुपराज आचार्य झरीमा रुझ्दा
दीप श्रेष्ठ बादलहरु हो
प्रमोद खरेल मनको घाउ निको पार्ने
सन्तोष रुचाल सेवक हाजिर छ
दीपक लिम्बू तिमीलाई सन्चो छैन
२७.सर्वोत्कृष्ट एल्बम (सुगम संगीत)
सुनिभा भाइब्स क्रियशन
रोज विन्ध्यबासिनी म्यूजिक प्रालि
यात्रा–२ एसियन म्यूजिक सेन्टर
भूमिका सुरप्रभा गीतसंगीत प्रालि
सारथी–२ साधना क्रियशन
२८. सर्वोत्कृष्ट गजल
लोकराज अधिकारी फेरि एक हुन
मधु साश्रु कहर पुरानो
विष्णुबहादुर सिंह औंला काटी
वियोगी बुढाथोकी गाउँमा थिएँ म
प्रबल विष्ट तिम्रै जितको चर्चा