मेक्सिकोकी सुन्दरीले जितिन् मिस वर्ल्डको ताज



सेलिब्रेटी नेपाल
काठमाडौँ: ‘मिस वर्ल्ड २०१८’ को ताज मेक्सिकोकी सुन्दरी भर्नेसा पोन्सले जितेकी छिन। चीनमा शनिबार सम्पन्न फाइनलमा चार देशकी सुन्दरीलाई पछि पार्दै उनी विश्वकै सुन्दरी बनेकी हुन् ।

थाइल्याण्डकी निकोलेन रनर अप बनिन् । उनी नेपालकी श्रृखला खतिवडालाई पछि पार्दै एसिया एण्ड ओसियन विजेता बन्दै टप ५ मा परेकी थिइन् ।