मिस वर्ल्ड नेपालको अफिसियल पेजमा इसानी (फोटो फिचर)


‘अन्ततः मैले मिस वर्ल्ड नेपालको अफिसियल पेजमा एक्सेस पाएँ’, इसानीले फेसबुक पेजमा लेखेकी छिन्। अर्को प्रतियोगी मिस वर्ल्डमा नपुगेसम्म अब यो फेसबुक पेज इसानीले चलाउनेछिन्।सेप्टेम्बर २८ मा इन्डोनेसियामा हुने मिस वर्ल्डमा सहभागी हुन यतिबेला इसानी वेस्ट जाभामा छिन्। मिस वर्ल्ड नेपालको फेसबुक पेज आफ्नो हातमा आएसँगै उनले केही फोटो पोष्ट गरेकी छिन्।
हेरौं उनका फोटोहरु