मेरो जीवन साथी को पोस्टर सार्बजनिक



सेलेब्रिटी नेपाल कार्तिक १६- मंसिर १५ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको चलचित्र मेरो जीवन साथी को पोष्टर सार्बजनिक गरियको छ राजेश हमाल, रेखा थापा, रागिनी खड्गी, रेश महरठ्ठा, सुष्मा कार्की लगायतका मल्टिस्टार कलाकारको अभिनय रहेको छ । चलचित्रको शिर्ष गीत अहिले चर्चामा छ । अर्जुन पोखरेलको संगीतमा तयार भएका चलचित्रका गीतसंगीतले दर्शकलाइ हलसम्म तान्ने निर्माणपक्षको विश्वास छ ।दिवाकर भट्टराईको डेब्यू निर्देशन रहेको रोमान्टिक प्रेमकथामा आधारित मेरो जीवन साथी सूर्य कार्कीले निर्माण गरेका हुन्।