मेलिनाको सानो कथा सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

चर्चित गायिका मेलिना राईको नयाँ गीतको भिडियो बजारमा आएको छ । नवनारी मिडिया प्रा.लि. मार्फत मेलिनाको मेरो सानो कथा छ बोलको गीत रिलिज गरिएको हो । अर्जुन अधिकारीद्धारा निर्देशित गीतमा लतिता श्रेष्ठको शब्द, बिनोद पछाईको संगीत समावेश छ भने लतिता स्वयमले अभिनय गरेकी छिन । उत्सबले छायांकन गरेको भिडियो लाइ निशान घिमिरेले सम्पादन गरेका हुन् ।