मेलिनाको सानो कथा सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ

चर्चित गायिका मेलिना राईको नयाँ गीतको भिडियो बजारमा आएको छ । नवनारी मिडिया प्रा.लि. मार्फत मेलिनाको मेरो सानो कथा छ बोलको गीत रिलिज गरिएको हो । अर्जुन अधिकारीद्धारा निर्देशित गीतमा लतिता श्रेष्ठको शब्द, बिनोद पछाईको संगीत समावेश छ भने लतिता स्वयमले अभिनय गरेकी छिन । उत्सबले छायांकन गरेको भिडियो लाइ निशान घिमिरेले सम्पादन गरेका हुन् ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३