मायालुको पर्खाइमा बस्दाको पिडा भिडियो मार्फत सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

आशिष थापा र मिना बोहराको स्वरमा रहेको पर्खाई बोलको गीतको भिडियो सार्बजनीक गरिएको छ । आशिष थापाको शब्द तथा संगीत रहेको गीत लाई बिश्व तामाङले संगीत संयोजन गरेका हुन् । एउटा मायालुलाइ पर्खाईमा राख्दाको पिडा भिडियोमा देखाउन खोजिएको छ। अशोक के.सी र प्रमिषा शाही ठकुरीको अभिनय रहेको भिडियो लाइ शोभा पोखरेलले छायांकन,रमित ओलीले सम्पादन र गौरब गिरीले निर्देशन गरेका हुन् ।