माया लायर भिडियो सार्बजनिक (भिडियो)


(सेलिब्रेटी नेपाल) काठमाडौँ
बिगत लामो समय देखि सांगीतिक क्षेत्रमा क्रियासिल गायक किशन मगरको तेस्रो एल्बममा समाबेश गीत माया लायर पनिको भिडियो सार्बजनिक भएको छ। माया लायर पनि बोलको उक्त गीतमा शब्द तथा संगीत पनि गायक किशनकै रहेको छ भिडियोलाई जीवन शाहीले निर्देशन गरेका हुन् अडियो द म्युजिक ग्यालरी नामक कम्पनीले बजार ब्यबस्थापन गरेको छ।
Jiwan-shahi
भिडियोमा बिशाल,एरिना,रिजन र रक्षाको अभिनय रहेको छ। जीवन श्रेष्ठले खिचेको भिडियो लाई अर्जुन पोख्रेलले सम्पादन गरेका हुन् ।