मनोज राज कसलाई भन्दैछन् तिमि रमाइ नाच्नु ? (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक मनोज राजको स्वरमा तिमि रमाइ नाच्नु मेरो बेहाल मा.. बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । बिक्रम के.सी.को शब्द रचना रहेको गीतमा संगीत गणेश चौधरीको रहेको छ। मार्मिक शब्दहरु समेटिएको गीतको भिडियोलाइ गौरब गिरीले निर्देशन गरेका छन् भने शोभाकर पोखरेलले छायांकन र बिजय तिखातारीले सम्पादन गरेका छन् । भिडियोमा दिपक,सुशिला र भोजराजको अभिनय रहेको छ । एचबिसी टि भी नेपाल मार्फत सार्बजनीक भिडियोमा प्रेम र धोका लाइ देखाउन खोजिएको छ ।