मनिषालाइ सुनिलको सानो कुरा सुन्न आग्रह (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक सिएलस सुनिल श्रेष्ठको स्वरमा रहेको गीत सानो कुराको भिडियो सार्बजनिक गरिएको छ । रोमन बज्राचार्यको संगीत रहेको गीतमा शब्द गायक स्वयमको रहेको छ।
रोमन बज्राचार्यको संगीत संयोजन रहेको गीतको भिडियोलाइ एकान्त मगरले निर्देशन गरेका हुन् भने एलेन मगरले छायांकन गरेका छन् । एकान्त मगरकै सम्पादन रहेको भिडियोमा मनिषा श्रेष्ठ र गायक सिएलस सुनिल श्रेष्ठ फिचर छन् । भिडियोमा सियोन श्रेष्ठले कोरियोग्राफी गरेका छन् ।