महेश र सन्ध्याको आवाजमा ‘भिज्यो तिम्रो रातो पछ्यौरी’ भिडियो सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ

गायक महेश मुखिया सुनुवार र गायिका सन्ध्या सुनुवारको आवाजमा पुरानो सुमधुर गीत रि रेकर्ड गरेर नयाँ भिडियो सार्बजनिक गरिएको छ । पाण्डव सुनुवार शिब बस्नेत र बासुदेब मुनालको आवाजमा रहेको गीतलाइ महेशले पुन रेकर्ड गरेर सार्बजनिक गरेका हुन् । अमृत सुनुवारले छायांकन र निर्देशन गरेको भिडियोमा नीराजन र एलिसा लाइ फिचर गरिएको छ । ब्रिस्मान सुनुवारको कोरियोग्राफी रहेको भिडियो लाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।एल.बि.सुब्बा र सम्झना सुब्बाको निर्माण रहेको भिडियोलाई टिपिकल र सुन्दर बनाईएको छ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३