लेखनाथको मार्मिक गीत ‘बाँचे घर आम्ला’ भिडियो सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ

गायक लेखनाथ आचार्यको स्वरमा रहेको मार्मिक गीत ‘बाँचे घर आम्ला’ को भिडियो सार्बजनिक गरिएको छ । कुशल बेलबासेको शब्द तथा संगीतमा बनेको गीतमा परदेशमा रहेको व्यक्तिको पिडालाइ प्रस्तुत गरिएको छ । बिनोद बाजुरालीले संगीत संयोजन गरेको गीतको भिडियो प्रकाश भट्टले निर्देशन गरेका हुन् । राजेश घिमिरेले छायांकन गरेको भिडियोमा बिष्णु शर्माको सम्पादन रहेको छ । भिडियोमा सुरबीर पण्डित,रमा थपलिया,कुशल बेलबासे,प्रत्यूष भट्ट र प्रशंशा भट्टको अभिनय रहेको छ ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३