क्षितिजपारीबाट सपना कि परि खोज्दै मोडल असोक


सेलिब्रेटी नेपाल काठमाडौँ

ड्रीमगर्ल अर्थात सपनाको परि खोज्दै मोडल असोक केसि क्षितिज पारी बाट आएका छन। सपना कि परि लाई सपना देखेको भर मा उनी खोज्छै भौतारिन्छन।खोज्दै जाने क्रममा उक्त परि सग भेट हुन्छ र खुसी साट्दै फुल दिई प्रेमको अनुभूति जगाउछन र एक अर्कामा समर्पित हुन्छन। यो कथा बिहानी बिकको एल्बममा रहेको गित क्षितिज पारिको म्युजिक भिडियो को हो। पछिल्लो समय ब्यस्त रहेका मोडल असोक केसि र नब मोडल नबिना भन्डारी ले जिबन्त अभिनय गरेका छन। सेन्टिमेन्टल लोक दोहोरी गित बाट उदाएका मोडल केसि पछिल्लो समय आधुनिक गितमा दर्शक श्रोताले निकै रुचाएका छन। रोमान्टिक शब्द र कथा बस्तु रहेको यो गितमा बिहानी बिक को शब्द ,सङ्गीत र स्वर रहेको छ। म्युजिक भिडियोलाइ पुराना निर्देशक आसिक राइले निर्देशक गरेका हुन । बिक्रम कार्कीको छायांकन रहेको भिडियो लाइ मनिस कार्किले सम्पादन गरेका छन् ।