कोमल वलीको स्वास्थ्यबारे पूर्व राजा ज्ञानेन्द्र शाहको चासो


सेलिब्रेटी नेपाल काठमाडौँ
1001201609074010357a602eaa5025600f6a70670020e5-1000x0
राप्रपा आन्दोलनमा घाइते भएकी केन्द्रीय सदस्य कोमल वलीलाई पूर्व राजा ज्ञानेन्द्र शाहले स्वास्थ्यलाभको कामना गरेका छन् । मंगलबार आफ्नो दुत पठाएर पूर्व राजा शाहले वलीको स्वास्थ्य स्थितिबारे जानकारी लिएका हुन। (भिडियो):