विल्सनको हमजाएगा घरमा सुपर हिट (भिडियो)


(सेलिब्रेटी नेपाल) काठमाडौँ
दार्जीलिङमा सवारी चलाएका एक पात्र हुन्, हमजाएगा । निक्कै कमेडी स्वभावका यी व्यक्तिकै नामबाट नेपाली फिल्म ‘हमजायगा’ बनेको छ। मंसिर ५ गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रमा विल्सन विक्रम राई, बाबु बोगटी, मनोज आरसी, रवि गिरी, पार्वती राई, ऋचा धिताल लगायतका कलाकारले अभिनय गरेका छन्।
Humjayega-press-meet भेषबहादुर गुरुडको प्रस्तुतीमा तयार भएको चलचित्रमा टंक गुरुड, सूर्य ब्लोन, ओम कुमार पुन र सरस्वती लामाको लगानी छ। निर्देशक सुरेन्द्र पुनले निर्देशन गरेको चलचित्र कमेडी बेसमा तयार भएको छ।
विल्सन विक्रम राईको हमजाएगा घरमा कसरि सुपर हिट बृस्तित भिडियोमा