छैठौं डी सिने अवार्ड नोमिनेसन सार्बजनिक


(सेलिब्रेटी नेपाल) काठमाडौँ
d-cine-awardsनेपाली चलचित्र बजारमा केहि वर्ष यता बाट स्वदेशमा मात्र होइन विदेशी मुलुकमा समेत नेपाली अवार्ड कार्यक्रम आयोजना हुन थालेको छ। गएको साता मात्रै हंगकंगमा दुइ नेपाली अवार्ड कार्यक्रम सम्पन भयो। छायाँछवि क्रियशनले विगत छ वर्षदेखि आयोजना गर्दै आइरहेको डि सिने अवार्डको छैंठौ संस्करण डि सिने अवार्ड –०७१ को आयोजना हुने भएको छ।
विगतका वर्षहरुभन्दा अझै अवार्डलाई परिस्कृत बनाउँदै लगेको र आगामी मंसीर ११ गते एक भव्य समारोहको आयोजना गरी अन्तिम कार्यक्रम गरिने आयोजकले जानेको छ। ‘डि’ सिने अवार्डमा ०७० वर्षभित्र प्रदर्शनमा आएका डिजिटल सिनेमा प्रतिस्पर्धामा उत्रिरहेका छन्। अवार्डका लागी जुरीहरुले चलचित्र हेर्ने काम सकी उत्कृष्ट – ५ मनोनयन सार्बजनिक समेत गरिसकेका छन्।
१. उत्कृष्ट ध्वनि मिश्रण
उत्तम न्यौपाने – होस्टेल
अमित श्रेष्ठ – छ एकान छु
मनोजराज भण्डारी – मुटु
दीप तुलाधर – प्रोड्युसर
सुनयमान श्रेष्ठ – नाइ नभन्नु ल २
२. उत्कृष्ट पार्श्र्व संगीत
एलिस कार्की – छ एकान छ
एलिस कार्की – नाइ नभन्नु ल २
किरण तुलाधर – झोले
रोहित शाक्य – मौन
सुजिल कर्माचार्य – मोक्ष
३. उत्कृष्ट द्वन्द्व निर्देशक
एन.वि. महर्जन – छ एकान छ
चन्द्र पन्त – लोफर
रोशन श्रेष्ठ – प्रोड्युसर
रोशन श्रेष्ठ – विन्दास –२
सुर्य थोकर – मुटु
४. उत्कृष्ट नृत्य निर्देशक
कविराज गहतराज– यि आँखामा– नाइ नभन्नु ल –२
कविराज गहतराज – लाखैवत्ति – महसुश
गोविन्द राई – तिमीविना यो – किन किन
रेनेशा राई – तिमी नै मेरो – झोल
शंकर वि.सी. – जव साँझ पर्छ – बितेका पल
५. उत्कृष्ट गीतकार
किरण खरेल – कोही आए जस्तो – आधी बाटो
डा.कृष्णहरि बराल – मर्ने कसैलाई – नाइ नभन्नु ल २
डा.कृष्णहरी बराल – यी आँखामा – नाइ नभन्नु ल २
बावुराम दाहाल – जिन्दगीले – मधुमास
राम अविरल – सुन्छु तिमीले – विन्दास २
६. उत्कृष्ट गायिका
अञ्जु पन्त – आँटी सक्यो – मधुमास
दुर्गा परियार – दिल चुप छ – महसुश
प्रकृति गिरी – जव साँझ पर्छ – बितेका पल
मनिषा पोखरेल – तिमी सँगै – मुटु
रजिना रिमाल – तिमी नै मेरो – झोले
७. उत्कृष्ट गायक
प्रेम परियार – मर्ने कसैलाई – नाइ नभन्नु ल २
प्रेम परियार – यी आँखामा – नाइ नभन्नु ल २
बाबु बोगटी – जव साँझ पर्छ – बितेका पल
शिव परियार – सुन्छु तिमीले – विन्दास–२
राजेश पायल राई – तिमी नै मेरो – झोले
८. उत्कृष्ट संगीतकार
अर्जुन पोखरेल – सुन्छु तिमीले – विन्दास २
डम्वर नेपाली – जव साझँ पर्छ – बितेका पल
वसन्त सापकोटा – यी आँखामा – नाइ नभन्नु ल २
सञ्जिव सिंह – खुल्ला आकाशमा – मोक्ष
सुरेश अधिकारी – दिल चुप छ – महसुश
९. उत्कृष्ट नव–अभिनेत्री
पुजा शर्मा – मधुमास
प्रकृति श्रेष्ठ – होस्टेल
रजनी के.सी. – लोफर
रिश्ता बस्नेत – होस्टेल
सुरविना कार्की – झेली
१०.उत्कृष्ट नव–अभिनेता
अनमोल के.सी. – होस्टेल
कोसिष क्षेत्री – मोक्ष
सलोन बस्नेत – होस्टेल
सन्दीप क्षेत्री – छ एकान छ
श्याम अर्याल – प्रोड्युसर
११.उत्कृष्ट नव निर्देशक
आदित्यविक्रम लम्साल – लोफर
जनकदीप पराजुली – प्रोड्युसर
प्रविन श्रेष्ठ – मोक्ष
सुरज भुषाल – मौन
हेमराज वि.सी. – होस्टेल
१२. उत्कृष्ट खलपात्र
मनोज आर.सी. – मधुमास
मुकेश आचार्य – मुटु
राजवल्लभ कोइराला – छ एकान छ
सुवास थापा – किन किन
शंकर आचार्य – झोले
१३.उत्कृष्ट चरित्र अभिनय
गिता अधिकारी – झेली
नीर शाह – महसुश
बसन्त भट्ट – मोक्ष
लक्ष्मीनाथ शर्मा – प्रोड्युसर
शैलेश आचार्य – छ एकान छ
१४.उत्कृष्ट सह–अभिनेत्री
अनु शाह – आधी बाटो २
करिश्मा मानन्धर – किन किन
प्रियंका कार्की – नाइ नभन्नु ल
वेनिशा हमाल – महसुश
सिवाङ्गीनी राणा – मधुमास
१५.उत्कृष्ट सह–अभिनेता
गौरव पहारी – होस्टल
विल्सनविक्रम राई – प्रोड्युसर
सिताराम कट्टेल – छ एकान छ
सुरजसिंह ठकुरी – नाइ नभन्नु ल –२
शिवहरी पौडेल – छ एकान छ
१६.उत्कृष्ट लेखन
अर्पण थापा – मौन
दिपकराज गिरी – छ एकान छ
नवल नेपाल – महसुश
विकाश आचार्य – नाइ नभन्नु ल –२
हेमराज वि.सी. – होस्टेल
१७.उत्कृष्ट सम्पादन
दिर्घ खड्का – झोले
प्रविन श्रेष्ठ – मोक्ष
बद्रि लामिछाने – महसुश
विपिन मल्ल – बितेका पल
सुरेन्द्र पौडेल – होस्टेल
१८.उत्कृष्ट छाँयाकार
दिव्य सुवेदी – महसुश
पुरुषोत्तम प्रधान – छ एकान छ
सञ्जय लामा – मौन
हरी लामा – बितेका पल
हरी हुमागाई – होस्टेल
१९.उत्कृष्ट अभिनेत्री
केकी अधिकारी – बितेका पल
केकी अधिकारी – महसुश
नम्रता श्रेष्ठ – मौन
नीता ढुंगाना – छ एकान छ
प्रियंका कार्की – झोले
२०.उत्कृष्ट अभिनेता
अर्पण थापा – मौन
आर्यन सिग्देल – मधुमास
आर्यन सिग्देल – महसुश
दयाहाङ राई – झोले
यश कुमार – आधी बाटो
२१.उत्कृष्ट निर्देशक
दिनेश डि.सी – छ एकान छ
दिपेन्द्र के. खनाल – झोले
नवल नेपाल – महसुश
विकास आचार्य – नाइ नभन्नु ल २
सुरज सुब्बा ‘नाल्बो’ – बितेका पल
२२.उत्कृष्ट चलचित्र
छ एकान छ – आमा सरस्वती गितादेवी फिल्म्स
नाइ नभन्नु ल २ – वान टाइम सिनेमा
महसुश – सास क्रियशन प्रा.लि.
मोक्ष – मोक्ष प्रोडक्सन र श्रीराम बालाजी फिल्मस्
मौन – आकाश आदित्य इन्टरटेनमेण्ट