यस्तो छ पुरानो डुंगा ट्रेलर


सेलिब्रेटी नेपाल काठमाडौँ
purano-dunga
प्रतिक्षित चलचित्र ‘पुरानो डुङ्गा’को ट्रेलर रिलिज भएको छ। चलचित्रमा समाबेश ‘निरा’ बोलको गीतका कारण चलचित्र चर्चामा आएको हो । रामबाबु गुरुङ निर्देशित यस चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, माओत्से गुरुङ, मेनुका प्रधान अनि सुधाम सिके ,बुद्धि तामाङ, पुष्कर गुरुङ, धनबहादुर गुरुङ, नौजङ गुरुङ, सजन थापा र विश्वास गुरुङ लगायतले अभिनय गरेका छन् । आगामी मंसिर १० मा प्रर्दशनमा आउने ‘पुरानो डुङ्गा’मा माओत्से गुरुङको कथा , रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको पटकथा , शैलेन्द्र कार्कीको छायांकन र निमेष श्रेष्ठले सम्पादन देख्न सकिन्छ ।