प्रियंका कार्कीको इच्छाले हो वा संयोगले देखियो यस्तो


बलिउडमा नायिकाहरुले भित्रि बस्त्र देखाएर चर्चामा आएका घटनाहरु हामीले थुप्रै देखेका छौँ कति नायिकाले आफ्नै इच्छाले भित्रि बस्त्र प्रदर्शन गर्ने गर्दछन भने कतिको बाध्यताले त्यस्तो परिस्थितिको शृजना हुने गर्दछ। नेपाली नायिका हरुमा पनि अब यस्तो रोग सर्न थालेको छ। केहि महिना पहिले मात्र मोडल तथा नायिका शिल्पा पोखरेलले भित्रि बस्त्र प्रदर्शन गरेर राम्रै चर्चा पाएकी थिइन्। फेरी अहिलेकी ब्यस्त नायिका प्रियंका कार्कीको भित्रि बस्त्र देखिएको फोटो फोटोग्राफरको क्यामेरामा कैद हुन पुगेको छ।
priyanka-karki-mm
यो प्रियंका कार्कीले आफु खुसि गर्न चाहेकी हुन् वा संयोग हो त्यो त उनलाई नै थाहा होला तर हामी यति मात्र भन्न सक्छौं सेलिब्रेटी भए पछी आफ्नो पहिरनमा ध्यान पुर्यायर आफ्नो इज्जत जोगाउनु अति जरुरि छ। ‘नाइ न भन्नु ल २’ को सक्सेस पार्टीको कार्यक्रममा उक्त दृश्य देखिएको हो। प्रियंका कार्की अभिनित एक मात्र सफल चलचित्र ‘नाइ न भन्नु ल २’ बाट निकै प्रसंशा पाएकी छिन्।