नायिका निशा अधिकारी सगरमाथा चुचुरोमा पुग्न सफल


nisha sagarmatha
(सेलिब्रेटी नेपाल) ७ जेस्ठ-नायिका निशा अधिकारी आज बिहान ८ बजे सगरमाथा चुचुरोमा पुग्न सफल भएकी पर्यटन बोर्डका सम्पर्क अधिकृत सगरमाथा आरोही ज्ञानेन्द्र श्रेष्ठले बताएका छन्। अधिकारी चैत २७ गते काठमाडौंबाट सगरमाथा आरोहणको लागि प्रस्थान गरेकी थिइन्उनीसँगै १२ जना टोली सगरमाथा आरोहणको लागि गएको थियो। अधिकारी आरोहीको सहयोगीको रुपमा सगरमाथा चुचुरोमा चढेकी हुन्। उनी भोली काठमाडौं आइपुग्ने बताइएको छ।

नायक अर्जुन कार्की विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर आज काठमाडौँ आइपुगेका छन् ।