नम्रतालाइ जुन घडी पनि पागल बनाउने को हुन् (भिडियो)


सेलीब्रेटी नेपाल काठमाडौँ
brasslet
सफल कलाकार तथा निर्माताको रुपमा चिर परिचित केशब भट्टराईले निर्माण गरेको चलचित्र ब्रासलेटको नयाँ गीत सार्बजनिक भएको छ । निर्मल शर्माले निर्देशन गरेको चलचित्र आउँदो तीजको अबसरमा भाद्र १७ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ । सार्बजनिक गीतमा युबराज चौलागाईं र दुर्गा परियारको स्वर रहेको छ भने संगीत दिपक शर्माको र शान्तिप्रियको शब्द रहेको छ ।

लामो समयको विदेश बसाई पछी स्वदेश फर्केर चलचित्रमा पुन देखा परेका रमेश उप्रेतीको कम ब्याक चलचित्र हो ब्रासलेट चलचित्रमा रमेश उप्रेतीको साथमा नम्रता सापकोटा , रजनी केसी ,सुगम शर्मा, सुनिता ठाकुर, कमल मैनाली, राजु बजाजलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा थ्रिलर कथा देखाउन खोजिएको छ ।