मञ्जरीलाई कहाँ खोजुँ भिडमा खोजुँ कि रातमा ? (भिडियो)


सेलीब्रेटी नेपाल फागुन ८ गते-चैत्र ९ गते रिलिज हुन लागेको प्रेम कथा चलचित्र मञ्जरी चैत्र ९ गते रिलिज हुन लागेको प्रेम कथानक चलचित्र मञ्जरी को प्रोमोश्नल गीत ‘हे दैब’ सार्वजनिक गरिएको छ जसलाई सनुप पौडेलले गाएका छन् । कालिप्रसाद बाँस्कोटाको संगीत रहेको यो गीतलाई सबिन ‘एकतारे’ र कालिप्रसादले लेखेका हुन् ।गणेश देव पाण्डेले निर्देशन गरेको चलचित्र मञ्जरीबाट गौरब पहारी र सुजाता कोईरालाले डेब्यू गर्दै छन् । टुका ईन्टरटेन्मेन्टको ब्यानरमा नरेश देब पाण्डे, महेश चालिसे र प्रदीप कुमार उदयले निर्माण गरेको यो चलचित्रमा टिका पहाडी, बिष्णु रिजाल, सरिता भण्डारी र कोपिला थापाको पनि मुख्य भुमिका रहेको छ ।