अर्को सेक्स खजाना युज


(सेलिब्रेटी नेपाल) ४ बैशाख -चपली हाइटले सफलता पाय संगै थुप्रै सेक्स बिषय क चलचित्र हरु निर्माण भए अर्को सेक्स खजाना युज अब प्रदर्शनको मिति कुरी राखेको छ । चलचित्र यूजमा नेपाली चेलिबेटि लाई कति सम्म नाङ्गो बनाऊछन्  र भारु को प्रलोभनमा बाहिर प्रत्यक्ष वा अप्रत्यक्ष कसरि बेचबिखन हुन्छ त्यो देखाउन खोजिएको छ । निर्माता एव निर्देशक बाबु बलामीले नायीका सिमा केसि लाइ मजै संग युज गरेका छन् । मज्जै संग युज गरेको हुनाले चलचित्र यूजलाइ १६ बर्ष मुनिका दर्शकको लागि निषेध गरिएको छ । चलचित्र यूजमा बाबु बलामी , सिमा केसि , जय किशन बस्नेत आदि कलाकारको अभिनय रहेको छ । चलचित्र बैशाख २० गते बाट प्रदर्शनमा आउन लागेको छ ।