द्वन्द कलाकार बिपिन शर्माको निधन


सेलिब्रेटी नेपाल

काठमाडौँ: द्वन्द कलाकार बिपिन शर्माको निधन भएको छ । ३२ बर्षिय शर्माको हृदय घातबाट निधन भएको हो । उनि कुनै बिरामी नभई सामान्य अवस्थामा थिए एक्कासी हृदयघात भएको उनका साथीले बताए । लामो समय देखि उनि द्वन्द कलाकार संघमा आवद्द रही थुप्रै चलचित्रमा काम गरेका थिए । उनको परिवारमा आमा श्रीमती र उनकी एक छोरी छन् उनको बुधबार हिन्दु धर्म परम्परा अनुसार दाह संस्कार गरिनेछ ।