आधि बाटोको फर्स्ट लुक पोस्टर सार्बजनिक


Aadhi-Bato(सेलिब्रेटी नेपाल) १० कार्तिक-गैर आवासीय नेपाली रमेस त्वायनको निर्माणमा बनेको चलचित्र आधि बाटोको फर्स्ट लुक पोस्टर सार्बजनिक गरिएको छ। चलचित्रलाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् चलचित्र रिलिज देत चैत्र २८ गते लाई तोकिएको छ। चलचित्रमा यश कुमार,सबिन श्रेष्ठ र जेनिशा के सी को मुख्य अभिनय रहेको छ चलचित्रको छायांकन नेपाल र युकेमा छायांकन गरिएको छ चलचित्र फर्स्ट लुक पोस्टर हरुलाई दर्शक हरुले मन पराउनेमा निर्माण युनिट बिस्वस्त रहेको छ। Aadhi-bato-poster-2